मर्चवारका सामुदायिक विद्यालयहरूको एसईई नतिजा चिन्ताजनक, दुई विद्यालय शुन्य

हृदयराम गुप्ता 121+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

हृदयराम गुप्ता

मर्चवार/विद्यालयको शैक्षिकस्तर, परीक्षाको नतिजाबाट मापन गरिन्छ एसईई परीक्षा २०८० को परिणामले मर्चवार क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्थालाई देखाएको परीक्षा परिणाम अनुसार मर्चवार क्षेत्रका १७ वटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निरासाजनक

एसईई परीक्षाका नतिजा विद्यालयहरूको शैक्षिक स्तरको तुलनाले क्षेत्रीय शिक्षा व्यवस्थाको स्थिति उजागर गरेको स्थानीयबासीको भनाइ कोटहीमाई का महेश्वर मुराव भन्छनःविद्यालयमा पढाइभन्दा राजनीतीको असर बढी ब्यवस्थापन समितीको चुनावमा रक्सी, मासु पैसा बाटेर चुनाव जितेकाहरूबाट शैक्षिक गुणस्तर बृद्धिको आश गर्न सकिन्न मर्चवारको सामुदायिक विद्यालय प्रति गाउँपालिका जिम्मेवार बन्न सकेको शिक्षक

मर्चवार क्षेत्रका विद्यालयहरूको एसईई नतिजा :

सम्मरीमाई गाउँपालिकाः

  •         कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँः १६८ सहभागी विद्यार्थीहरूमा ३७ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .१७
  •       मुडिला माध्यमिक विद्यालयः ९६ विद्यार्थीहरूमा जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .४९
  •       ज्ञान ज्योति माध्यमिक विद्यालय, थुम्हवाः ५६ विद्यार्थीहरूमा जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .९१
  •          जनता माध्यमिक विद्यालय, बिजगौरीः ६२ विद्यार्थीहरूमा जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .८०
  •          असुरैना माध्यमिक विद्यालयः ४९ विद्यार्थीहरूमा जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .९८

कोटहीमाई गाउँपालिकाः

  •          लालबिहारी माध्यमिक विद्यालयः २५ विद्यार्थीहरूमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेन।
  •         जानकी माध्यमिक विद्यालयः ५२ विद्यार्थीहरूमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेन।
  •         पब्लिक भिजन इंग्लिश बोर्डिङ स्कूलः ५३ विद्यार्थीहरूमा ३७ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .
  •          शिवशक्ति इंग्लिश बोर्डिङ स्कूलः १० विद्यार्थीहरूमा जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .
  •          मर्चवार आदर्श माध्यमिक विद्यालयः सय १७ विद्यार्थीहरुमा जना उत्र्तीण भएका छन् उच्च जिपिए .०९
  •          मर्यादपुर माध्यमिक विद्यालय सय विद्यार्थीहरुमा २० जान उत्र्तीण भएका छन्, उच्च जिपिए .
  •          बोगडी माध्यमिक विद्यालयः सय विद्यार्थीहरुमा २१ जना उत्र्तीण भएका छन् , उच्च जिपिए .
  •          श्रीराम माध्यमिक विद्यालय ५१ विद्यार्थीहरुमा जना उत्र्तीण भएका छन्
  •          तुनिहवा माध्यमिक विद्यालय ४४ विद्यार्थीहरुमा जना उत्र्तीण भएका छन्, उच्च जिपिए .६३

मर्चवारी गाउँपालिकाः

  •          जनता माध्यमिक विद्यालयः १६२ विद्यार्थीहरूमा २८ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .७९
  •          ठर्की माध्यमिक विद्यालयः १२४ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .७३
  •          श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयः २०५ विद्यार्थीहरूमा ३० जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .५९
  •          अमवा माध्यमिक विद्यालयः ९२ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .२३
  •          बगौली माध्यमिक विद्यालयः १०७ विद्यार्थीहरूमा २६ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए .३५
  •          बागेश्वरी सेकेन्डरी बोर्डिङ्ग स्कूल ३२ विद्यार्थीहरुमा २२ जना उत्र्तीण भएका छन्, उच्च जिपिए .४०

मर्चवार क्षेत्रको शिक्षा प्रणालीमा एकदमै असमानता केही विद्यालयमा उत्कृष्ट जिपिए उत्तीर्ण दर सुधारात्मक भने, धेरै विद्यालयहरूमा विद्यार्थीको उत्तीर्ण दर अत्यन्तै कमजोर कोटहीमाईको लालबिहारी जानकी माध्यमिक विद्यालयको परिणाम शून्य देखिएको हुँदा त्यहाँको शैक्षिक अवस्थालाई असफल देखाएको , जगन्नाथ प्रसाद कुर्मीले भने, ‘शिक्षा क्षेत्रमा सुधारको लागि स्थानीय सरकार, शिक्षक, अभिभावक, विद्यार्थी समेत मिलेर काम गर्न आवश्यक शिक्षक दरबन्दीको समस्या समाधान गर्न शैक्षिक वातावरणलाई सुधार्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने शिक्षा प्रणालीको दीर्घकालीन सुधारका लागि सबै सँगै कार्य गर्दा मात्र शैक्षिकस्तर सुधार गर्न सकिन्छ

रुपन्देही जिल्लामा रहेका सय ३९ विद्यालयबाट १८ हजार सय ४८ विद्यार्थी परिक्षामा सहभागी भएकोमा हजार सय ५५ जना मात्र उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमखु माधव बन्जाडेले जानकारी दिए उनले दिएको जानकारी अनुसार ओमसतिया गाउँपालिकामा सामुदायिक विद्यालयबाट सहभागी सय २२ मध्ये १४ जना, कञ्चन गाउँपालिकाबाट सय मध्ये सय ३५ जना, देवदह नगरपालिकाबाट हजार सय ९३ मध्ये सय ७२ जना उत्तीर्ण भएका छन् सैनामैना नगरपालिकाबाट सहभागी हजार सय ७९ मध्ये सय ४९ जना तथा तिलोत्तमा नगरपालिकाबाट सहभागी हजार १९ विद्यार्थी मध्ये हजार सय ३० विद्यार्थी मात्र उत्तीर्ण भएका छन्

त्यसैगरि बुटवल उप महानगरपालिकाबाट सहभागी हजार सय विद्यार्थी मध्ये हजार सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन् सिद्धार्थनगर नगरपालिकाबाट हजार सय ९७ मध्ये ७०८ जना, रोहिणी गाउँपालिबाट सहभागी सय विद्यार्थी मध्ये सय ३१ जना, गैडहवा गाउँपालिकााट सय ५६ जना मध्ये सय ३१ जना उत्तीर्ण भएका छन् मायादेवी गाउँपालिका सय ६३ मध्ये सय जना उत्तीर्ण भएका छन् शुद्धोधन गाउँपालिकाबाट सहभागी सय २१ जना मध्ये सय १३ जना, सियारी गाउँपालिकाबाट सहभागी सय ७३ मध्ये सय ८८ जना उत्तीर्ण भएका छन् भने लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सहभागी सय विद्यार्थी मध्ये सय २२ जना उत्तीर्ण भएका छन्

कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकीले, देशभरका एसईई नतिजा निराशाजनक रहेको बताइन् उनले शिक्षा प्रणालीको कमजोर अवस्था, शिक्षक दरबन्दीको अभाव, अभिभावकमा समेत जागरूकताको कमीलाई प्रमुख कारणको रूपमा उल्लेख गरिन् उनले भनिनमुख्यता दक्षिणी क्षेत्र मर्चवारका विद्यालयरूमा तह अनुसार शिक्षक दरबन्दी छैन माध्यमिक तहमा दरबन्दी नहुँदा प्राथमिक तहका शिक्षकहरुद्वारा अध्यापन कार्य गराउन बाध्यताले पनि शैक्षिक अवस्था राम्रो हुन सकेको हो शिक्षक दरबन्दी केन्द्र तहको सरकारले सिर्जना गर्ने भएको हुँदा स्थानीय सरकारसँग सिमित श्रोत साधनका कारण पनि पर्याप्त शिक्षक हुन नसकेको शिक्षा अधिकृत बुढाथोकीले बताइन्

प्रतिक्रिया

अजय कुमार सहानी २१ श्रावण २०८१, सोमबार

मा वि मा विषय अनुसार शिक्षक अनुसार नहुनू र कति छन काम चालाउ शिक्षक,राजनीति बढी प्रभावित छन विद्यालयहरु जो राम्रो गर्छ उसले मुद्दा बोकने चालन मर्चवारको छ

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै