रुपन्देही सहित पश्चिम नेपालमा भूकम्प महसुस

मर्चवार न्यूज 367+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

मर्चवार । जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आज शुक्रबार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

जाजरकोट केन्द्रबिन्द बनाएर आएको भूकम्पका कारण आसपासका जिल्ला सहित पश्चिम नेपालका विभिन्न जिल्लामा पनि धक्का महसुस गरिएको छ । राति ८ बजेर १० मिनेट र ११ मिनेट जाँदा लगातार दुई पटक डोल्पामा भूकम्प गएपछि नागरिक त्रसित भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार